सिन्धुपाल्चाेक। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको वस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले बुझाएका हुन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तिबाट हालसम्म सिन्धुपाल्चोकमा भएका मानवीय, भौतिक क्षति साथै वस्ती स्थान्तरणसम्बन्धी स्थलगतरूपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरे।

सो अवसरमा गृहमन्त्री थापाले यस वर्ष प्राकृतिक विपत्तिका परेका ४९ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएकामा दुःख व्यक्त गर्दै क्षति बढी भएकाले नै सरकारले यस जिल्लालाई विपत्तिको जिल्ला घोषणा गरेको बताए।

उनले प्राकृतिक विपत्तिले क्षति भएका जिल्लाहरूको पुनर्निर्माणका लागि विश्व बैकसँग करिब ६ अर्ब रूपैयाँ बराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिए।

समितिले प्राकृतिक विपत्तिपछि विस्थापित भएकाहरूलाई सुरक्षितरूपमा स्थानान्तरणका लागि प्रतिवेदन तयार पारेको छ।

गत असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण ११२ जनाको मृत्यु र करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ।

सो अवसरमा पूर्वमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले वस्ती स्थानान्तरणका लागि जग्गा सट्टापट्टासम्बन्धी कानुन अपरिहार्य रहेको र सो कानून तत्काल पारित गर्न गृहमन्त्रीसँग अनुरोध गरेका थिए।

कार्यक्रममा नेकपा नेता दावा तामाङ र माधव सापकोटा तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागिता रहेको थियो। रासस

" /> सिन्धुपाल्चाेक। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको वस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले बुझाएका हुन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तिबाट हालसम्म सिन्धुपाल्चोकमा भएका मानवीय, भौतिक क्षति साथै वस्ती स्थान्तरणसम्बन्धी स्थलगतरूपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरे।

सो अवसरमा गृहमन्त्री थापाले यस वर्ष प्राकृतिक विपत्तिका परेका ४९ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएकामा दुःख व्यक्त गर्दै क्षति बढी भएकाले नै सरकारले यस जिल्लालाई विपत्तिको जिल्ला घोषणा गरेको बताए।

उनले प्राकृतिक विपत्तिले क्षति भएका जिल्लाहरूको पुनर्निर्माणका लागि विश्व बैकसँग करिब ६ अर्ब रूपैयाँ बराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिए।

समितिले प्राकृतिक विपत्तिपछि विस्थापित भएकाहरूलाई सुरक्षितरूपमा स्थानान्तरणका लागि प्रतिवेदन तयार पारेको छ।

गत असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण ११२ जनाको मृत्यु र करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ।

सो अवसरमा पूर्वमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले वस्ती स्थानान्तरणका लागि जग्गा सट्टापट्टासम्बन्धी कानुन अपरिहार्य रहेको र सो कानून तत्काल पारित गर्न गृहमन्त्रीसँग अनुरोध गरेका थिए।

कार्यक्रममा नेकपा नेता दावा तामाङ र माधव सापकोटा तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागिता रहेको थियो। रासस

"> जोखिमयुक्त वस्तीसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण: Dekhapadhi जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले बुझाएका हुन्।  ">
फाइल तस्वीर।
जोखिमयुक्त वस्तीसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण
सिन्धुपाल्चाेक। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको वस्ती स्थान्तरणसम्बन्धी प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् पारित भएको प्रतिवेदन गृहमन्त्री थापालाई शुक्रबार उनकै कार्यकक्षमा पुगेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले बुझाएका हुन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गृहमन्त्री थापालाई प्राकृतिक विपत्तिबाट हालसम्म सिन्धुपाल्चोकमा भएका मानवीय, भौतिक क्षति साथै वस्ती स्थान्तरणसम्बन्धी स्थलगतरूपमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरे।

सो अवसरमा गृहमन्त्री थापाले यस वर्ष प्राकृतिक विपत्तिका परेका ४९ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएकामा दुःख व्यक्त गर्दै क्षति बढी भएकाले नै सरकारले यस जिल्लालाई विपत्तिको जिल्ला घोषणा गरेको बताए।

उनले प्राकृतिक विपत्तिले क्षति भएका जिल्लाहरूको पुनर्निर्माणका लागि विश्व बैकसँग करिब ६ अर्ब रूपैयाँ बराबरको ऋण सम्झौता भएको र कार्यान्वयनको चरणमा रहेको समेत जानकारी दिए।

समितिले प्राकृतिक विपत्तिपछि विस्थापित भएकाहरूलाई सुरक्षितरूपमा स्थानान्तरणका लागि प्रतिवेदन तयार पारेको छ।

गत असार १९ देखि सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण ११२ जनाको मृत्यु र करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ।

सो अवसरमा पूर्वमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले वस्ती स्थानान्तरणका लागि जग्गा सट्टापट्टासम्बन्धी कानुन अपरिहार्य रहेको र सो कानून तत्काल पारित गर्न गृहमन्त्रीसँग अनुरोध गरेका थिए।

कार्यक्रममा नेकपा नेता दावा तामाङ र माधव सापकोटा तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको समेत सहभागिता रहेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्