काठमाडाैं। एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्।

नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन्।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए।

एशियाली बुद्धिचाल महासंघले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासंघले जनाएको छ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडाैं। एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्।

नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन्।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए।

एशियाली बुद्धिचाल महासंघले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासंघले जनाएको छ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

"> एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने: Dekhapadhi
एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडीले भाग लिने
काठमाडाैं। एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्।

नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो।

छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन्।

छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए।

एशियाली बुद्धिचाल महासंघले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप यही असोज २४ देखि आगामी कात्तिक ९ गतेसम्म चल्ने महासंघले जनाएको छ।

उक्त प्रतियोगितामा नेपाली खेलाडीले भुटान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काली खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्