काठमाडौं। आज देशभरको माैसममा आंशिकदेखि सामान्य  बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

त्यस्तै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति प्रदेश १, प्रदेश  २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश  ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

" /> काठमाडौं। आज देशभरको माैसममा आंशिकदेखि सामान्य  बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

त्यस्तै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति प्रदेश १, प्रदेश  २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश  ५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

"> यस्ताे छ आजकाे माैसम पूर्वानुमान: Dekhapadhi
यस्ताे छ आजकाे माैसम पूर्वानुमान <p style="text-align: justify;">काठमाडौं। आज देशभरको माैसममा&nbsp;आंशिकदेखि सामान्य &nbsp;बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।</p> <p style="text-align: justify;">त्यस्तै प्रदेश १, प्रदेश २, &nbsp;बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा &nbsp;हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।</p> <p style="text-align: justify;">विभागका अनुसार राति प्रदेश १, प्रदेश &nbsp;२, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश &nbsp;५ र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।</p>
प्रतिक्रिया दिनुहोस्