काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका–१ पुरानो बजारबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीले आज एक विज्ञप्तिमा जनाएअनुसार गए राति पक्राउ पर्नेहरूमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका–९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन्। 

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागुऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रूपैयाँ बरामद गरेको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका–१ पुरानो बजारबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीले आज एक विज्ञप्तिमा जनाएअनुसार गए राति पक्राउ पर्नेहरूमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका–९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन्। 

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागुऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रूपैयाँ बरामद गरेको हो। 

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धरानमा नियन्त्रित लागुऔषधसहित दुई पक्राउ: Dekhapadhi धरानको पुरानो बजारबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई पक्राउ
  • पक्राउ पर्नेमा पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई
  • ">
    धरानमा नियन्त्रित लागुऔषधसहित दुई पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका&ndash;१ पुरानो बजारबाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीले आज एक विज्ञप्तिमा जनाएअनुसार गए राति पक्राउ पर्नेहरूमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका&ndash;९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागुऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रूपैयाँ बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्