भक्तपुर। भक्तपुर नगरपालिका–२ व्यासी कालीघाट बस्ने ३१ वर्षीय श्यामकृष्ण लासिवालाई प्रहरीले अवैध लागुऔषधसहित पक्राउ गरेको छ।
करिब २८५ ग्राम अवैध लागुऔषध पोल्याण्डसहित बिहीबार राति उनी पक्राउ परेको नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
उनको घरमा लागुऔषध भएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्डसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
" />

">
भक्तपुरको व्यासीबाट अवैध लागुऔषधसहित एक पक्राउ: Dekhapadhi
भक्तपुरको व्यासीबाट प्रहरीले ३१ वर्षीय श्यामकृष्ण लासिवालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पोल्याण्ड लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।
भक्तपुरको व्यासीबाट अवैध लागुऔषधसहित एक पक्राउ
<p style="text-align: justify;">भक्तपुर। भक्तपुर नगरपालिका–२ व्यासी कालीघाट बस्ने ३१ वर्षीय श्यामकृष्ण लासिवालाई प्रहरीले अवैध लागुऔषधसहित पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">करिब २८५ ग्राम अवैध लागुऔषध पोल्याण्डसहित बिहीबार राति उनी पक्राउ परेको नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। </p>
<p style="text-align: justify;">उनको घरमा लागुऔषध भएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्डसहित फेला पारी उनलाई पक्राउ गरेको हो।</p>