एजेन्सी। घटना हो अमेरिकाको, ४० वर्ष पार गरेकी एक महिलाको अनौठो स्वास्थ्य स्थिति पाइएको छ।

महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका लागि उनी स्वाब टेस्ट गर्न जाँदाको घटनाबारे उल्लेख भएको छ, जामा ओटाल्यारिङ्गोलोजी – हेड एन्ड नेक सर्जरी नामक जर्नलमा हालै प्रकाशित लेखमा।

घटनाको विवरणअनुसार नाकबाट स्वाब परीक्षण लिँदा एक महिलाको मस्तिष्कको तन्तुमा छुन पुगेको थियो। त्यसपछि उनको नाकबाट केही तरल पद्धार्थ बग्न थाल्यो।

त्यो तरल पद्धार्थ मस्तिष्कबाट उत्पन्न भएको जर्नल लेखमा ज्यारेट वाल्सले जनाएका छन्। यसबाट उनको जीवनमा नै खतरा भएको पनि बताइएको छ।

महिलालाई टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने र उज्यालोमा हेर्दा पीडा हुनेजस्ता लक्षण देखिएको थियो।

कारण पत्ता लाग्यो, उनलाई धेरैअगाडिदेखि एउटा रोग लागेको थियो। मस्तिष्कलाई सुरक्षित पार्ने तरल पद्धार्थको चाप उनको शरीरमा निकै बढी थियो। यसलाई मेडिकल भाषामा इन्टरक्रेनियल हाइपरटेन्सन भनिन्छ।

यस्तो रोग लागेका अथवा साइनस वा खोपडीसम्बन्धी शल्यक्रिया गरिसकेकाहरूले भने सकेसम्म मुखबाट मात्र स्वाब दिन उक्त लेखमा सल्लाह दिइएको छ।

नाकबाट स्वाब लिनु प्रायः सुरक्षित नै भएको र यस्तो घटना अपवादका रूपमा देखिएको आयोवा अस्पतालका डाक्टर वाल्स बताउँछन्।

उक्त महिलाका पुराना मेडिकल रिकर्डका आधारमा उक्त महिलाको उपचार गरिएको थियो। हाल उनले पूर्णतः स्वास्थ्यलाभ गरिसकेको डाक्टर वाल्सले बताएका छन्।

" /> एजेन्सी। घटना हो अमेरिकाको, ४० वर्ष पार गरेकी एक महिलाको अनौठो स्वास्थ्य स्थिति पाइएको छ।

"> नाकबाट स्वाब लिने क्रममा मस्तिष्कको तन्तु छोएपछि...: Dekhapadhi नाकबाट स्वाब परीक्षण लिँदा एक महिलाको मस्तिष्कको तन्तुमा छुन पुगेको थियो। त्यसपछि उनको नाकबाट केही तरल पद्धार्थ बग्न थाल्यो।
• महिलालाई टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने र उज्यालोमा हेर्दा पीडा हुनेजस्ता लक्षण देखिएको थियो।
• हाल उनले पूर्णतः स्वास्थ्यलाभ गरिसकेका छन्।

नाकबाट स्वाब लिने क्रममा मस्तिष्कको तन्तु छोएपछि...
एजेन्सी। घटना हो अमेरिकाको, ४० वर्ष पार गरेकी एक महिलाको अनौठो स्वास्थ्य स्थिति पाइएको छ।

महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका लागि उनी स्वाब टेस्ट गर्न जाँदाको घटनाबारे उल्लेख भएको छ, जामा ओटाल्यारिङ्गोलोजी – हेड एन्ड नेक सर्जरी नामक जर्नलमा हालै प्रकाशित लेखमा।

घटनाको विवरणअनुसार नाकबाट स्वाब परीक्षण लिँदा एक महिलाको मस्तिष्कको तन्तुमा छुन पुगेको थियो। त्यसपछि उनको नाकबाट केही तरल पद्धार्थ बग्न थाल्यो।

त्यो तरल पद्धार्थ मस्तिष्कबाट उत्पन्न भएको जर्नल लेखमा ज्यारेट वाल्सले जनाएका छन्। यसबाट उनको जीवनमा नै खतरा भएको पनि बताइएको छ।

महिलालाई टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने र उज्यालोमा हेर्दा पीडा हुनेजस्ता लक्षण देखिएको थियो।

कारण पत्ता लाग्यो, उनलाई धेरैअगाडिदेखि एउटा रोग लागेको थियो। मस्तिष्कलाई सुरक्षित पार्ने तरल पद्धार्थको चाप उनको शरीरमा निकै बढी थियो। यसलाई मेडिकल भाषामा इन्टरक्रेनियल हाइपरटेन्सन भनिन्छ।

यस्तो रोग लागेका अथवा साइनस वा खोपडीसम्बन्धी शल्यक्रिया गरिसकेकाहरूले भने सकेसम्म मुखबाट मात्र स्वाब दिन उक्त लेखमा सल्लाह दिइएको छ।

नाकबाट स्वाब लिनु प्रायः सुरक्षित नै भएको र यस्तो घटना अपवादका रूपमा देखिएको आयोवा अस्पतालका डाक्टर वाल्स बताउँछन्।

उक्त महिलाका पुराना मेडिकल रिकर्डका आधारमा उक्त महिलाको उपचार गरिएको थियो। हाल उनले पूर्णतः स्वास्थ्यलाभ गरिसकेको डाक्टर वाल्सले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्