काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै पनि सेनाप्रमुखले आफूलाई नसोधी कारगिलमाथि हमला गर्न गयो भने उसलाई बर्खास्त गरिने बताएका छन्। उनले यो कुरा बिहीबार पाकिस्तानी निजी टेलिभिजन च्यानल ‘समा टिभी’सँग कुराकानीका क्रममा बताएका हुन्।

सन् १९९९मा भारत-पाकिस्तानबीच कारगिल युद्ध हुँदा पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ थिए भने सेना प्रमुख जनरल परवेज मुसर्रफ थिए। इमरान भन्छन्, ‘‘सेनाको काम देश चलाउने होइन। देशको लोकतान्त्रिक व्यवस्था ठिक ढङ्गमा काम नगर्नुको मतलब त्यहाँ मार्सल ल लगाउनु होइन, लोकतान्त्रिक व्यवस्था सुधार गर्नु हो।’’

करिब एक घण्टाको टीभी अन्तवार्तामा उनले भारतमाथि थुप्रै गम्भीर आरोप लगाए। पाकिस्तानी सेनालाई कमजोर पार्न पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई भारतले मद्दत गरिरहेको उनको आरोप थियो। उनले भने, ‘‘शरिफ खतरनाक खेल खेलिरहेका छन्। अल्ताफ हुसेनले पनि यस्तै खेल खेलेको थिए। मलाई शत प्रतिशत विश्वास छ, भारतले शरिफलाई मद्दत गरिरहको छ। पाकिस्तानी सेनाकमजोर हुँदा आखिर अरू कसलाई फाइदा हुन्छ?’’

मानवीय आधारमा पाकिस्तान सरकारले शरिफलाई बेलायत जान दिएको इमरानको भनाइ थियो। उनी थप्छन्, ‘‘हामीलाई थाहा छ, शरिफ थुप्रै मानिससँग भेटघाट गरिरहेका छन्। उनी पाकिस्तानविरुद्ध खतरा खेल खेलिरहेका छन्।’’ भारतले पाकिस्तानलाई फुटाउन खोजेको उनको आरोप थियो।

उनी भन्छन्, ‘‘अल्लाहका लागि आफ्नो आँखा खोल्नुस्। अफगानिस्तान, यमन, इरान तथf सिरियाजस्ता मुलुकको हालत हेर्नुस्। हामी आज सुरक्षित हुनुको कारण सेना नै हो। आज सेना थिएन भने पाकिस्तान तीन टुक्रामा विभक्त भइसक्थ्यो।’’

पाकिस्तान सरकार र सेनाबीचको सम्बन्ध सुमधुर रहेको उनले बताए। उनले भारतले शिया र सुन्नी मुसलमानबीच विवाद उछालिरहेको आरोप लगाए। भारतले आतंकवादलाई बढावा दिएको पनि उनको भनाइ थियो।

बिबिसी

" /> काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै पनि सेनाप्रमुखले आफूलाई नसोधी कारगिलमाथि हमला गर्न गयो भने उसलाई बर्खास्त गरिने बताएका छन्। उनले यो कुरा बिहीबार पाकिस्तानी निजी टेलिभिजन च्यानल ‘समा टिभी’सँग कुराकानीका क्रममा बताएका हुन्।

सन् १९९९मा भारत-पाकिस्तानबीच कारगिल युद्ध हुँदा पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ थिए भने सेना प्रमुख जनरल परवेज मुसर्रफ थिए। इमरान भन्छन्, ‘‘सेनाको काम देश चलाउने होइन। देशको लोकतान्त्रिक व्यवस्था ठिक ढङ्गमा काम नगर्नुको मतलब त्यहाँ मार्सल ल लगाउनु होइन, लोकतान्त्रिक व्यवस्था सुधार गर्नु हो।’’

करिब एक घण्टाको टीभी अन्तवार्तामा उनले भारतमाथि थुप्रै गम्भीर आरोप लगाए। पाकिस्तानी सेनालाई कमजोर पार्न पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई भारतले मद्दत गरिरहेको उनको आरोप थियो। उनले भने, ‘‘शरिफ खतरनाक खेल खेलिरहेका छन्। अल्ताफ हुसेनले पनि यस्तै खेल खेलेको थिए। मलाई शत प्रतिशत विश्वास छ, भारतले शरिफलाई मद्दत गरिरहको छ। पाकिस्तानी सेनाकमजोर हुँदा आखिर अरू कसलाई फाइदा हुन्छ?’’

मानवीय आधारमा पाकिस्तान सरकारले शरिफलाई बेलायत जान दिएको इमरानको भनाइ थियो। उनी थप्छन्, ‘‘हामीलाई थाहा छ, शरिफ थुप्रै मानिससँग भेटघाट गरिरहेका छन्। उनी पाकिस्तानविरुद्ध खतरा खेल खेलिरहेका छन्।’’ भारतले पाकिस्तानलाई फुटाउन खोजेको उनको आरोप थियो।

उनी भन्छन्, ‘‘अल्लाहका लागि आफ्नो आँखा खोल्नुस्। अफगानिस्तान, यमन, इरान तथf सिरियाजस्ता मुलुकको हालत हेर्नुस्। हामी आज सुरक्षित हुनुको कारण सेना नै हो। आज सेना थिएन भने पाकिस्तान तीन टुक्रामा विभक्त भइसक्थ्यो।’’

पाकिस्तान सरकार र सेनाबीचको सम्बन्ध सुमधुर रहेको उनले बताए। उनले भारतले शिया र सुन्नी मुसलमानबीच विवाद उछालिरहेको आरोप लगाए। भारतले आतंकवादलाई बढावा दिएको पनि उनको भनाइ थियो।

बिबिसी

"> भारतले पाकिस्तानलाई टुक्र्याउन खोजेको इमरानको आरोप: Dekhapadhi सन् १९९९मा भारत-पाकिस्तानबीच कारगिल युद्ध हुँदा पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ थिए भने सेना प्रमुख जनरल परवेज मुसर्रफ थिए।
• पाकिस्तानी सेनालाई कमजोर पार्न पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई भारतले मद्दत गरिरहेको इमरानको आरोप थियो।
• इमरानले भने– आज सेना थिएन भने पाकिस्तान तीन टुक्रामा विभक्त भइसक्थ्यो।

भारतले पाकिस्तानलाई टुक्र्याउन खोजेको इमरानको आरोप
काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै पनि सेनाप्रमुखले आफूलाई नसोधी कारगिलमाथि हमला गर्न गयो भने उसलाई बर्खास्त गरिने बताएका छन्। उनले यो कुरा बिहीबार पाकिस्तानी निजी टेलिभिजन च्यानल ‘समा टिभी’सँग कुराकानीका क्रममा बताएका हुन्।

सन् १९९९मा भारत-पाकिस्तानबीच कारगिल युद्ध हुँदा पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ थिए भने सेना प्रमुख जनरल परवेज मुसर्रफ थिए। इमरान भन्छन्, ‘‘सेनाको काम देश चलाउने होइन। देशको लोकतान्त्रिक व्यवस्था ठिक ढङ्गमा काम नगर्नुको मतलब त्यहाँ मार्सल ल लगाउनु होइन, लोकतान्त्रिक व्यवस्था सुधार गर्नु हो।’’

करिब एक घण्टाको टीभी अन्तवार्तामा उनले भारतमाथि थुप्रै गम्भीर आरोप लगाए। पाकिस्तानी सेनालाई कमजोर पार्न पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई भारतले मद्दत गरिरहेको उनको आरोप थियो। उनले भने, ‘‘शरिफ खतरनाक खेल खेलिरहेका छन्। अल्ताफ हुसेनले पनि यस्तै खेल खेलेको थिए। मलाई शत प्रतिशत विश्वास छ, भारतले शरिफलाई मद्दत गरिरहको छ। पाकिस्तानी सेनाकमजोर हुँदा आखिर अरू कसलाई फाइदा हुन्छ?’’

मानवीय आधारमा पाकिस्तान सरकारले शरिफलाई बेलायत जान दिएको इमरानको भनाइ थियो। उनी थप्छन्, ‘‘हामीलाई थाहा छ, शरिफ थुप्रै मानिससँग भेटघाट गरिरहेका छन्। उनी पाकिस्तानविरुद्ध खतरा खेल खेलिरहेका छन्।’’ भारतले पाकिस्तानलाई फुटाउन खोजेको उनको आरोप थियो।

उनी भन्छन्, ‘‘अल्लाहका लागि आफ्नो आँखा खोल्नुस्। अफगानिस्तान, यमन, इरान तथf सिरियाजस्ता मुलुकको हालत हेर्नुस्। हामी आज सुरक्षित हुनुको कारण सेना नै हो। आज सेना थिएन भने पाकिस्तान तीन टुक्रामा विभक्त भइसक्थ्यो।’’

पाकिस्तान सरकार र सेनाबीचको सम्बन्ध सुमधुर रहेको उनले बताए। उनले भारतले शिया र सुन्नी मुसलमानबीच विवाद उछालिरहेको आरोप लगाए। भारतले आतंकवादलाई बढावा दिएको पनि उनको भनाइ थियो।

बिबिसी

प्रतिक्रिया दिनुहोस्