एजेन्सी। नासाले दशकौंपछि अन्तरिक्षयात्रीका लागि तयार गरेको टाइटानियम शौचालय परीक्षण गरेको छ। यसको लागत २.३ करोड डलर रहेको र यसमा महिला सुविधाबारे पनि विशेष ध्यान दिइएको छ।

शौचालयलाई मालबाहक अन्तरिक्षयानमा राखेर बिहीबार राति भर्जिनियाको वालोप्स आइलान्डबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ पठाउनुपर्ने थियो, तर उल्टो गन्ती पूरा हुन केही मिनेट बाँकी हुँदा पहिलो उडान रोकियो। अब यसमा आएको समस्या पत्ता लगाउन सकिएमा शुक्रबार उडान गरिनेछ।

शौलाचयको तौल ४५ किलोग्राम र उचाइ ७१ सेन्टिमिटर रहेको छ। अन्तरिक्षमा राखिएको रुसी शौचालयको तुलनामा यो आधा तौलको हो। यो यति सानो छ कि यसलाई नासाको ओरियन क्याप्सुलमा फिट गर्न सकिन्छ, यो केही वर्षपछि अन्तरिक्षयात्री लिएर चन्द्रमामा जाँदै छ।

नासाका अनुसार अन्तरिक्ष केन्द्रमा रहेका यात्रीले केही महिनासम्म यो शौचालय प्रयोग गर्ने र कुनै व्यवधान नआएमा यसलाई स्थायी रूपमा फिट गरिनेछ।

" /> एजेन्सी। नासाले दशकौंपछि अन्तरिक्षयात्रीका लागि तयार गरेको टाइटानियम शौचालय परीक्षण गरेको छ। यसको लागत २.३ करोड डलर रहेको र यसमा महिला सुविधाबारे पनि विशेष ध्यान दिइएको छ।

शौचालयलाई मालबाहक अन्तरिक्षयानमा राखेर बिहीबार राति भर्जिनियाको वालोप्स आइलान्डबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ पठाउनुपर्ने थियो, तर उल्टो गन्ती पूरा हुन केही मिनेट बाँकी हुँदा पहिलो उडान रोकियो। अब यसमा आएको समस्या पत्ता लगाउन सकिएमा शुक्रबार उडान गरिनेछ।

शौलाचयको तौल ४५ किलोग्राम र उचाइ ७१ सेन्टिमिटर रहेको छ। अन्तरिक्षमा राखिएको रुसी शौचालयको तुलनामा यो आधा तौलको हो। यो यति सानो छ कि यसलाई नासाको ओरियन क्याप्सुलमा फिट गर्न सकिन्छ, यो केही वर्षपछि अन्तरिक्षयात्री लिएर चन्द्रमामा जाँदै छ।

नासाका अनुसार अन्तरिक्ष केन्द्रमा रहेका यात्रीले केही महिनासम्म यो शौचालय प्रयोग गर्ने र कुनै व्यवधान नआएमा यसलाई स्थायी रूपमा फिट गरिनेछ।

"> चन्द्रमामा शौचालय!: Dekhapadhi यसको लागत २.३ करोड डलर रहेको र यसमा महिला सुविधाबारे विशेष ध्यान दिइएको बताइएको छ।
  • नासाका अनुसार अन्तरिक्षमा रहेका यात्रीले केही महिनासम्म यो शौचालय प्रयोग गर्ने र कुनै व्यवधान नआएमा यसलाई स्थायी रुपमा फिट गरिनेछ।
  • ">
    तस्बिर साैजन्य - नासा
    चन्द्रमामा शौचालय! <p style="text-align: justify;">एजेन्सी। नासाले दशकौंपछि अन्तरिक्षयात्रीका लागि तयार गरेको टाइटानियम शौचालय परीक्षण गरेको छ। यसको लागत २.३ करोड डलर रहेको र यसमा महिला सुविधाबारे पनि विशेष ध्यान दिइएको छ।</p> <p style="text-align: justify;">शौचालयलाई मालबाहक अन्तरिक्षयानमा राखेर बिहीबार राति भर्जिनियाको वालोप्स आइलान्डबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ पठाउनुपर्ने थियो, तर उल्टो गन्ती पूरा हुन केही मिनेट बाँकी हुँदा पहिलो उडान रोकियो। अब यसमा आएको समस्या पत्ता लगाउन सकिएमा शुक्रबार उडान गरिनेछ।</p> <p style="text-align: justify;">शौलाचयको तौल ४५ किलोग्राम र उचाइ ७१ सेन्टिमिटर रहेको छ। अन्तरिक्षमा राखिएको रुसी शौचालयको तुलनामा यो आधा तौलको हो। यो यति सानो छ कि यसलाई नासाको ओरियन क्याप्सुलमा फिट गर्न सकिन्छ, यो केही वर्षपछि अन्तरिक्षयात्री लिएर चन्द्रमामा जाँदै छ।</p> <p style="text-align: justify;">नासाका अनुसार अन्तरिक्ष केन्द्रमा रहेका यात्रीले केही महिनासम्म यो शौचालय प्रयोग गर्ने र कुनै व्यवधान नआएमा यसलाई स्थायी रूपमा फिट गरिनेछ।</p>
    प्रतिक्रिया दिनुहोस्