काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ७० वर्षीया पन्ना देवीको मृत्यु भएको छ।
केन्द्रिय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार उक्त महिलाको बिहीबार मृत्यु भएको हो।
त्यसै गरी, रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती खोलामा डुबेर सर्लाही बागमती नगरपालिका–२ डाबरी बस्ने ३३ वर्षीय पञ्चलाल वाईबाको पनि मृत्यु भएको जनाइएको छ। उक्त खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।
" /> काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ७० वर्षीया पन्ना देवीको मृत्यु भएको छ।केन्द्रिय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार उक्त महिलाको बिहीबार मृत्यु भएको हो।

">