काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका-५, शत्रुधन चोकमा स.१ त ४६९३ नम्बरको ट्याक्टरले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७, हैठी बस्ने २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय टुनटुन भन्ने धर्मेन्द्र यादवलाई उपचारको लागि धरानतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँमा से.५ प ६९२६ नम्बरको मोटरसाइकललाई लु.२ ख ४४८० नम्बरको गाडीले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कैलाली टिकापुर नगरपालिका–१ बस्ने ३७ वर्षीया देवी लम्सालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका-५, शत्रुधन चोकमा स.१ त ४६९३ नम्बरको ट्याक्टरले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७, हैठी बस्ने २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय टुनटुन भन्ने धर्मेन्द्र यादवलाई उपचारको लागि धरानतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँमा से.५ प ६९२६ नम्बरको मोटरसाइकललाई लु.२ ख ४४८० नम्बरको गाडीले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कैलाली टिकापुर नगरपालिका–१ बस्ने ३७ वर्षीया देवी लम्सालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटनामा दुईजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका-५, शत्रुधन चोकमा स.१ त ४६९३ नम्बरको ट्याक्टरले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७, हैठी बस्ने २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय टुनटुन भन्ने धर्मेन्द्र यादवलाई उपचारको लागि धरानतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँमा से.५ प ६९२६ नम्बरको मोटरसाइकललाई लु.२ ख ४४८० नम्बरको गाडीले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कैलाली टिकापुर नगरपालिका–१ बस्ने ३७ वर्षीया देवी लम्सालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्