कैलाली। कञ्चनपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर एक महिलाको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका-७ मा आज बिहान ७ बजे धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर सोहि ठाउँकी ४५ वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरवहादुर थापाले बताए।
मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे सोधपुछका लागि ट्याक्टर धनी गणेश रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
" /> कैलाली। कञ्चनपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर एक महिलाको मृत्यु भएको छ।कृष्णपुर नगरपालिका-७ मा आज बिहान ७ बजे धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर सोहि ठाउँकी ४५ वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरवहादुर थापाले बताए।
मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे सोधपुछका लागि ट्याक्टर धनी गणेश रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
">