सप्तरी। बोदेबर्साइन नगरपालिका-९, सोभरणपट्टी चोक नजिक खेतबाट एक थान इण्डियन रिभल्वर प्रहरीले बिहीबार बरामद गरेको छ।

प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीलाई देखेर सोही ठाउँस्थित बाँसको झ्याङमा बसेका २ जना व्यक्तिले उक्त हतियार खेतमा फाली फरार भएका थिए। 

फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
 
" /> सप्तरी। बोदेबर्साइन नगरपालिका-९, सोभरणपट्टी चोक नजिक खेतबाट एक थान इण्डियन रिभल्वर प्रहरीले बिहीबार बरामद गरेको छ।

प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीलाई देखेर सोही ठाउँस्थित बाँसको झ्याङमा बसेका २ जना व्यक्तिले उक्त हतियार खेतमा फाली फरार भएका थिए। 

फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
 
"> सप्तरीमा एक थान रिभल्वर बरामद: Dekhapadhi
सप्तरीमा एक थान रिभल्वर बरामद <p style="text-align: justify;">सप्तरी।&nbsp;बोदेबर्साइन नगरपालिका-९, सोभरणपट्टी चोक नजिक खेतबाट एक थान इण्डियन रिभल्वर प्रहरीले बिहीबार बरामद गरेको छ।</p> <p style="text-align: justify;">प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीलाई देखेर सोही ठाउँस्थित बाँसको झ्याङमा बसेका २ जना व्यक्तिले उक्त हतियार खेतमा फाली फरार भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्