काठमाडौं। प्रहरी कर्मचारी हुँ भन्दै धम्की दिई रकम असुल्न खोज्ने चारजना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको आरोपमा भक्तपुर नयाँथिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका-३ दामनाङटार घर भएका ३२ वर्षीय कुलबहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
बस्नेतसहित चारजनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै हुलहुज्जत समेत गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त मालिगाउँबााट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।
" /> काठमाडौं। प्रहरी कर्मचारी हुँ भन्दै धम्की दिई रकम असुल्न खोज्ने चारजना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको आरोपमा भक्तपुर नयाँथिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका-३ दामनाङटार घर भएका ३२ वर्षीय कुलबहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

">