काठमाडौं। बाँकेको नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक नजिकबाट ७ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका- १५ पिप्रहवा बस्ने ४२ वर्षीय टोटाराम कहारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण व्यूरो नेपालगञ्‍जबाट खटिएको प्रहरीले यूपी ४० यम ३००१ नम्बरको मोटरसाइकलमा सवार ती व्यक्तिलाई जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारेको हो।
उता झापाको कचनकवल गाउँपालिका–१ बगानबाट ११ ग्राम ६ सय ५० मिलीग्राम ब्राउनसुगर सहित भारत बिहारका ३२ वर्षीय फरबेद आलम पनि पक्राउ परेका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका-९ ढुङ्गेनस्थित खोल्सामा लुकाई राखेको २२९ किलो गाँजा प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उक्त स्थानमा ९ वटा बोरामा बेवारिसे अवस्थामा लुकाएर राखिएको गाँजा फेला पारेको हो।
" /> काठमाडौं। बाँकेको नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक नजिकबाट ७ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका- १५ पिप्रहवा बस्ने ४२ वर्षीय टोटाराम कहारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण व्यूरो नेपालगञ्‍जबाट खटिएको प्रहरीले यूपी ४० यम ३००१ नम्बरको मोटरसाइकलमा सवार ती व्यक्तिलाई जाँच गर्ने क्रममा ब्राउनसुगरसहित फेला पारेको हो।
उता झापाको कचनकवल गाउँपालिका–१ बगानबाट ११ ग्राम ६ सय ५० मिलीग्राम ब्राउनसुगर सहित भारत बिहारका ३२ वर्षीय फरबेद आलम पनि पक्राउ परेका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका-९ ढुङ्गेनस्थित खोल्सामा लुकाई राखेको २२९ किलो गाँजा प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उक्त स्थानमा ९ वटा बोरामा बेवारिसे अवस्थामा लुकाएर राखिएको गाँजा फेला पारेको हो।
"> ब्राउनसुगरसहित दुईजना पक्राउ, मकवानपुरमा ९ बोरा गाँजा बरामद: Dekhapadhi
ब्राउनसुगरसहित दुईजना पक्राउ, मकवानपुरमा ९ बोरा गाँजा बरामद
काठमाडौं। बाँकेको नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक नजिकबाट ७ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका- १५ पिप्रहवा बस्ने ४२ वर्षीय टोटाराम कहारलाई प्रहरीले पक्राउ गरेको छ।
उता झापाको कचनकवल गाउँपालिका–१ बगानबाट ११ ग्राम ६ सय ५० मिलीग्राम ब्राउनसुगर सहित भारत बिहारका ३२ वर्षीय फरबेद आलम पनि पक्राउ परेका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका-९ ढुङ्गेनस्थित खोल्सामा लुकाई राखेको २२९ किलो गाँजा प्रहरीले बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उक्त स्थानमा ९ वटा बोरामा बेवारिसे अवस्थामा लुकाएर राखिएको गाँजा फेला पारेको हो।
प्रतिक्रिया दिनुहोस्