रौतहट। गौर नगरपालिका-२ महादेवपट्टीबाट स्रोत नखुलेको १५ लाख रूपैयाँसहित एक भारतीय पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारत सितामढीका २० वर्षीय राजुकुमार कहार रहेको प्रहरीले जनाएको छ। 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको उक्त नगद फेला पारेको हो। 

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> रौतहट। गौर नगरपालिका-२ महादेवपट्टीबाट स्रोत नखुलेको १५ लाख रूपैयाँसहित एक भारतीय पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारत सितामढीका २० वर्षीय राजुकुमार कहार रहेको प्रहरीले जनाएको छ। 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको उक्त नगद फेला पारेको हो। 

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> स्रोत नखुलेको १५ लाखसहित भारतीय नागरिक पक्राउ: Dekhapadhi
स्रोत नखुलेको १५ लाखसहित भारतीय नागरिक पक्राउ <p style="text-align: justify;">रौतहट। गौर नगरपालिका-२ महादेवपट्टीबाट स्रोत नखुलेको १५ लाख रूपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा भारत सितामढीका २० वर्षीय राजुकुमार कहार रहेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको उक्त नगद फेला पारेको हो।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्