कपिलवस्तु। मायादेवी गाउँपालिका-७ वनकसियाबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-४ बस्ने ३२ वर्षीय पवनकुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी छन्। 

५०० ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद आठ हजार ९२५ रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु. ५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी मोटरसाइकल चालक गुप्ता र पछाडि सवार ती किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

" /> कपिलवस्तु। मायादेवी गाउँपालिका-७ वनकसियाबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-४ बस्ने ३२ वर्षीय पवनकुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी छन्। 

५०० ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद आठ हजार ९२५ रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु. ५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी मोटरसाइकल चालक गुप्ता र पछाडि सवार ती किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

"> सुनका गहनासहित दुईजना पक्राउ: Dekhapadhi
सुनका गहनासहित दुईजना पक्राउ <p style="text-align: justify;">कपिलवस्तु। मायादेवी गाउँपालिका-७ वनकसियाबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-४ बस्ने ३२ वर्षीय पवनकुमार गुप्ता र सोही ठाउँ बस्ने १६ वर्षीया किशोरी छन्।&nbsp;</p> <p style="text-align: justify;">५०० ग्रामको १० थान सुनका बाला, १६ ग्रामको १ थान सिक्री, ३५ लालको १ थान औंठी र नगद आठ हजार ९२५ रूपैयाँसहित उनीहरू पक्राउ परेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको लु. ५६ प ६३१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी मोटरसाइकल चालक गुप्ता र पछाडि सवार ती किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्