रुकुम (पूर्व)। सिस्ने गाउँपालिका-८ स्थित जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेका मजदुरले ६ महीनासम्म पनि ज्याला पाएका छैनन्।

सिस्ने- ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरेको भए पनि अहिलेसम्म ज्याला रकम नौ हजार रूपैयाँ नपाएको बताइन्। यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतले पनि ज्याला पाणका छंन।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी  कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताए।

उनका अनुसार पहिले जिल्ला समन्वय समितिले १७ लाख र सिस्ने गाउँपालिकाले  ४० लाख गरी जम्मा ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो।

समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकाबाट पनि २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदुरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी बताए।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफूहरूसँग  कुनै सम्झौता नभएको बताए। त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ। रासस

" /> रुकुम (पूर्व)। सिस्ने गाउँपालिका-८ स्थित जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेका मजदुरले ६ महीनासम्म पनि ज्याला पाएका छैनन्।

सिस्ने- ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरेको भए पनि अहिलेसम्म ज्याला रकम नौ हजार रूपैयाँ नपाएको बताइन्। यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतले पनि ज्याला पाणका छंन।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी  कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताए।

उनका अनुसार पहिले जिल्ला समन्वय समितिले १७ लाख र सिस्ने गाउँपालिकाले  ४० लाख गरी जम्मा ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो।

समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकाबाट पनि २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदुरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी बताए।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफूहरूसँग  कुनै सम्झौता नभएको बताए। त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ। रासस

"> विद्युत् आयोजनाका मजदूरले पाएनन् ज्याला: Dekhapadhi
विद्युत् आयोजनाका मजदूरले पाएनन् ज्याला
रुकुम (पूर्व)। सिस्ने गाउँपालिका-८ स्थित जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेका मजदुरले ६ महीनासम्म पनि ज्याला पाएका छैनन्।

सिस्ने- ८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा १८ दिन काम गरेको भए पनि अहिलेसम्म ज्याला रकम नौ हजार रूपैयाँ नपाएको बताइन्। यस्तै सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतले पनि ज्याला पाणका छंन।

विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमानअनुसार मजदूरलाई काममा लगाए पनि भुक्तानी  कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताए।

उनका अनुसार पहिले जिल्ला समन्वय समितिले १७ लाख र सिस्ने गाउँपालिकाले  ४० लाख गरी जम्मा ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो।

समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकाबाट पनि २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदुरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले जानकारी बताए।

जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफूहरूसँग  कुनै सम्झौता नभएको बताए। त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्