काठमाडौं। चर्चित व्यापारी एलन मस्कले कोरोनाविरुद्धको भ्याक्सिन नलगाउने घोषणा गरेका छन्। उनले भ्याक्सिन बनेपछि आफू र आफ्नो परिवार कसैले पनि यसको प्रयोग नगर्ने बताएका हुन्। मस्क टेस्ला इन्कका मालिक हुन्।

सारा दुनियाँ कहिले भ्याक्सिन बन्ला र यो महामारीबाट मुक्त हुन पाइएला भनेर प्रतीक्षारत् छन्, अर्कोतिर संसारकै धनीमध्येका एक मस्क भने भ्याक्सिन नलगाउने घोषणा गरिरहेका छन्। उनको घोषणालाई लिएर दुनियाँ छक्क परिरहेको छ। उनले यो कुरा एक अन्तर्वार्ताका क्रममा बताएका हुन्।

मस्कलाई कोरोनाको खतराबारे प्रश्न गरिएको थियो। उनले जवाफ दिएका थिए, ‘‘मलाई कुनै खतरा छैन, मेरो परिवारलाई पनि छैन। कुनै पनि देशमा पूरै लकडाउन गर्नु पनि आवश्यक छैन। जहाँजहाँ खतरा छ वा संक्रमित व्यक्ति पाइएका खण्डमा तिनलाई क्वारेन्टिनमा राख्नुपर्छ, कोरोनाका खतरा कम नभएसम्म।’’

सर्वत्र एकैपटक लकडाउन गर्ने योजना उचित नभएको उनको भनाइ थियो। मस्कसँग अन्तर्वार्ता लिने कारा स्विसरले ‘यो त ज्यानै जान सक्ने महामारी हो नि’ भनेकी थिइन्। ‘‘एक दिन सबैले मर्नुपर्छ,’’ मस्कको जवाफ थियो।

मस्कले यस्तो जवाफ दिएको यो पहिलोपटक भने होइन। जब कोरोना भाइरस फैलन सुरु भयो, तब उनले मानिसहरु डराउनुलाई ‘बेबकुफी’ भनेका थिए। केही दिनपछि उनै मस्कले कोरोनाभन्दा खतरनाक मानिसभित्रको ‘डर’ बताएका थिए।

(एजेन्सी)

" /> काठमाडौं। चर्चित व्यापारी एलन मस्कले कोरोनाविरुद्धको भ्याक्सिन नलगाउने घोषणा गरेका छन्। उनले भ्याक्सिन बनेपछि आफू र आफ्नो परिवार कसैले पनि यसको प्रयोग नगर्ने बताएका हुन्। मस्क टेस्ला इन्कका मालिक हुन्।

सारा दुनियाँ कहिले भ्याक्सिन बन्ला र यो महामारीबाट मुक्त हुन पाइएला भनेर प्रतीक्षारत् छन्, अर्कोतिर संसारकै धनीमध्येका एक मस्क भने भ्याक्सिन नलगाउने घोषणा गरिरहेका छन्। उनको घोषणालाई लिएर दुनियाँ छक्क परिरहेको छ। उनले यो कुरा एक अन्तर्वार्ताका क्रममा बताएका हुन्।

मस्कलाई कोरोनाको खतराबारे प्रश्न गरिएको थियो। उनले जवाफ दिएका थिए, ‘‘मलाई कुनै खतरा छैन, मेरो परिवारलाई पनि छैन। कुनै पनि देशमा पूरै लकडाउन गर्नु पनि आवश्यक छैन। जहाँजहाँ खतरा छ वा संक्रमित व्यक्ति पाइएका खण्डमा तिनलाई क्वारेन्टिनमा राख्नुपर्छ, कोरोनाका खतरा कम नभएसम्म।’’

सर्वत्र एकैपटक लकडाउन गर्ने योजना उचित नभएको उनको भनाइ थियो। मस्कसँग अन्तर्वार्ता लिने कारा स्विसरले ‘यो त ज्यानै जान सक्ने महामारी हो नि’ भनेकी थिइन्। ‘‘एक दिन सबैले मर्नुपर्छ,’’ मस्कको जवाफ थियो।

मस्कले यस्तो जवाफ दिएको यो पहिलोपटक भने होइन। जब कोरोना भाइरस फैलन सुरु भयो, तब उनले मानिसहरु डराउनुलाई ‘बेबकुफी’ भनेका थिए। केही दिनपछि उनै मस्कले कोरोनाभन्दा खतरनाक मानिसभित्रको ‘डर’ बताएका थिए।

(एजेन्सी)

"> कोरोना भ्याक्सिन नलगाउने एलन मस्कको घोषणा: Dekhapadhi
कोरोना भ्याक्सिन नलगाउने एलन मस्कको घोषणा
काठमाडौं। चर्चित व्यापारी एलन मस्कले कोरोनाविरुद्धको भ्याक्सिन नलगाउने घोषणा गरेका छन्। उनले भ्याक्सिन बनेपछि आफू र आफ्नो परिवार कसैले पनि यसको प्रयोग नगर्ने बताएका हुन्। मस्क टेस्ला इन्कका मालिक हुन्।

सारा दुनियाँ कहिले भ्याक्सिन बन्ला र यो महामारीबाट मुक्त हुन पाइएला भनेर प्रतीक्षारत् छन्, अर्कोतिर संसारकै धनीमध्येका एक मस्क भने भ्याक्सिन नलगाउने घोषणा गरिरहेका छन्। उनको घोषणालाई लिएर दुनियाँ छक्क परिरहेको छ। उनले यो कुरा एक अन्तर्वार्ताका क्रममा बताएका हुन्।

मस्कलाई कोरोनाको खतराबारे प्रश्न गरिएको थियो। उनले जवाफ दिएका थिए, ‘‘मलाई कुनै खतरा छैन, मेरो परिवारलाई पनि छैन। कुनै पनि देशमा पूरै लकडाउन गर्नु पनि आवश्यक छैन। जहाँजहाँ खतरा छ वा संक्रमित व्यक्ति पाइएका खण्डमा तिनलाई क्वारेन्टिनमा राख्नुपर्छ, कोरोनाका खतरा कम नभएसम्म।’’

सर्वत्र एकैपटक लकडाउन गर्ने योजना उचित नभएको उनको भनाइ थियो। मस्कसँग अन्तर्वार्ता लिने कारा स्विसरले ‘यो त ज्यानै जान सक्ने महामारी हो नि’ भनेकी थिइन्। ‘‘एक दिन सबैले मर्नुपर्छ,’’ मस्कको जवाफ थियो।

मस्कले यस्तो जवाफ दिएको यो पहिलोपटक भने होइन। जब कोरोना भाइरस फैलन सुरु भयो, तब उनले मानिसहरु डराउनुलाई ‘बेबकुफी’ भनेका थिए। केही दिनपछि उनै मस्कले कोरोनाभन्दा खतरनाक मानिसभित्रको ‘डर’ बताएका थिए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्