काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोरोना भाइरस परीक्षण गराएका छन्।

त्यसको नतिजा आउनुअघि नै उनी क्वारेन्टिनमा बस्न थालेका छन्। उनका निकटतम सहयोगीमा कोरोना पोजिटिभ पाइएपछि उनले आफ्नो परीक्षण गराएका हुन्।

राष्ट्रपति ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनका निजी सल्लाहकार होप हिक्सलाई पोजिटिभ देखिएको जानकारी दिएका थिए। हिक्सको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि ट्रम्प र उनकी पत्नी मेलानियाको समेत कोरोना टेस्ट गराएका थिए।

प्रेसिडेन्सियल डिबेटका क्रममा हालै हिक्स अन्य वरिष्ठ सहयोगीका साथ क्लिभल्यान्ड गएका थिए। सोही क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएको र परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो।

राष्ट्रपति ट्रम्पले अन्तर्वार्तापश्चात् आफू र पत्नी कोरोनाको रिपार्ट नआउञ्नेल सेल्फ क्वारेन्टिनमा बस्ने बताएका हुन्। उनले आफ्ना सहयोगी हिक्सलाई कोरोना देखिएकोमा दुःख प्रकट गर्दै उनी दिनरात नभनी मेहनत गरेर काममा खटिएकोमा प्रशंसा गरे। (एजेन्सी)

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोरोना भाइरस परीक्षण गराएका छन्।

त्यसको नतिजा आउनुअघि नै उनी क्वारेन्टिनमा बस्न थालेका छन्। उनका निकटतम सहयोगीमा कोरोना पोजिटिभ पाइएपछि उनले आफ्नो परीक्षण गराएका हुन्।

राष्ट्रपति ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनका निजी सल्लाहकार होप हिक्सलाई पोजिटिभ देखिएको जानकारी दिएका थिए। हिक्सको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि ट्रम्प र उनकी पत्नी मेलानियाको समेत कोरोना टेस्ट गराएका थिए।

प्रेसिडेन्सियल डिबेटका क्रममा हालै हिक्स अन्य वरिष्ठ सहयोगीका साथ क्लिभल्यान्ड गएका थिए। सोही क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएको र परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो।

राष्ट्रपति ट्रम्पले अन्तर्वार्तापश्चात् आफू र पत्नी कोरोनाको रिपार्ट नआउञ्नेल सेल्फ क्वारेन्टिनमा बस्ने बताएका हुन्। उनले आफ्ना सहयोगी हिक्सलाई कोरोना देखिएकोमा दुःख प्रकट गर्दै उनी दिनरात नभनी मेहनत गरेर काममा खटिएकोमा प्रशंसा गरे। (एजेन्सी)

"> अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा: Dekhapadhi निकटतम सहयोगीमा कोरोना पोजिटिभ पाइएपछि ट्रम्पले आफ्नो परीक्षण गराएको र रिपोर्ट नआउञ्जेल सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
• प्रेसिडेन्सियल डिबेटका क्रममा हालै हिक्स अन्य वरिष्ठ सहयोगीका साथ क्लिभल्यान्ड गएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कोरोना भाइरस परीक्षण गराएका छन्।

त्यसको नतिजा आउनुअघि नै उनी क्वारेन्टिनमा बस्न थालेका छन्। उनका निकटतम सहयोगीमा कोरोना पोजिटिभ पाइएपछि उनले आफ्नो परीक्षण गराएका हुन्।

राष्ट्रपति ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनका निजी सल्लाहकार होप हिक्सलाई पोजिटिभ देखिएको जानकारी दिएका थिए। हिक्सको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि ट्रम्प र उनकी पत्नी मेलानियाको समेत कोरोना टेस्ट गराएका थिए।

प्रेसिडेन्सियल डिबेटका क्रममा हालै हिक्स अन्य वरिष्ठ सहयोगीका साथ क्लिभल्यान्ड गएका थिए। सोही क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएको र परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो।

राष्ट्रपति ट्रम्पले अन्तर्वार्तापश्चात् आफू र पत्नी कोरोनाको रिपार्ट नआउञ्नेल सेल्फ क्वारेन्टिनमा बस्ने बताएका हुन्। उनले आफ्ना सहयोगी हिक्सलाई कोरोना देखिएकोमा दुःख प्रकट गर्दै उनी दिनरात नभनी मेहनत गरेर काममा खटिएकोमा प्रशंसा गरे। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्