झापा। दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल-१ बाट ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। 

भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल-१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको थापाले जानकारी दिए। 

हिजो पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ। रासस

" /> झापा। दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल-१ बाट ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। 

भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल-१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको थापाले जानकारी दिए। 

हिजो पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ। रासस

"> ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ: Dekhapadhi
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ <p style="text-align: justify;">झापा। दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल-१ बाट ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल-१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको थापाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">हिजो पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्