खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ।

नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद २० हजार रूपैयाँका साथमा सम्मानपत्र प्रदान गरे। 

नेपालीलाई सम्मान गर्न नगर प्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो।

शारीरिकरूपमा अझै पनि सक्रिय रहेका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिएको छ। रासस

" /> खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ।

नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद २० हजार रूपैयाँका साथमा सम्मानपत्र प्रदान गरे। 

नेपालीलाई सम्मान गर्न नगर प्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो।

शारीरिकरूपमा अझै पनि सक्रिय रहेका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिएको छ। रासस

"> १०३ वर्षीय छविलाललाई सम्मान: Dekhapadhi
१०३ वर्षीय छविलाललाई सम्मान <p style="text-align: justify;">खाेटाङ।&nbsp;दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद २० हजार रूपैयाँका साथमा सम्मानपत्र प्रदान गरे।&nbsp;</p> <p style="text-align: justify;">नेपालीलाई सम्मान गर्न नगर प्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो।</p> <p style="text-align: justify;">शारीरिकरूपमा अझै पनि सक्रिय रहेका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्