जाजरकोट। भेरी नगरपालिकाको शिवशङ्कर माध्यमिक विद्यालयमा कम्प्युटरको सहयोगमा शिक्षण गरिने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा कम्प्युटरबाट शिक्षण गराइने भएको हो।

यो विद्यालयसँगै भेरी नगरपालिकाकै दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शङ्करभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएको छ।

विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यमबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका इञ्जीनियर डा. ओम दाहालको सहयोगमा ती विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको नेता आचार्यले बताए।

प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतीपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ।

विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्याबले सहयोग पुग्ने शिवशङ्कर मावि जगतीपुरका अध्यक्ष कालु हमालले बताए। रासस

" /> जाजरकोट। भेरी नगरपालिकाको शिवशङ्कर माध्यमिक विद्यालयमा कम्प्युटरको सहयोगमा शिक्षण गरिने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा कम्प्युटरबाट शिक्षण गराइने भएको हो।

यो विद्यालयसँगै भेरी नगरपालिकाकै दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शङ्करभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएको छ।

विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यमबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका इञ्जीनियर डा. ओम दाहालको सहयोगमा ती विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको नेता आचार्यले बताए।

प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतीपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ।

विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्याबले सहयोग पुग्ने शिवशङ्कर मावि जगतीपुरका अध्यक्ष कालु हमालले बताए। रासस

"> जाजरकोटका विद्यालयमा कम्प्युटर सहयोग: Dekhapadhi
जाजरकोटका विद्यालयमा कम्प्युटर सहयोग

प्रतिक्रिया दिनुहोस्