चितवन। भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ।

झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ।

भरतपुर महानगरपालिकाको गणेशधामबाट सुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डीपीआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए।

गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उनले बताए।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताए।

उनले भने, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ। बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ।”

सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौंको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए।

उनले बहुवर्षीय योजनाको रूपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताए।

उनले भने, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ। जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ। घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन्।” रासस

" /> चितवन। भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ।

झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ।

भरतपुर महानगरपालिकाको गणेशधामबाट सुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डीपीआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए।

गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उनले बताए।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताए।

उनले भने, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ। बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ।”

सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौंको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए।

उनले बहुवर्षीय योजनाको रूपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताए।

उनले भने, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ। जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ। घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन्।” रासस

"> भरतपुर केरूंगा घोलको गुरुयोजना निर्माण: Dekhapadhi
भरतपुर केरूंगा घोलको गुरुयोजना निर्माण

प्रतिक्रिया दिनुहोस्