अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण सुरु गरेको छ।

कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको  बीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए। 

कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए।

उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे। रासस

" /> अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण सुरु गरेको छ।

कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको  बीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए। 

कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए।

उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे। रासस

"> सन्धिखर्कमा तरकारीको बीउ वितरण: Dekhapadhi
सन्धिखर्कमा तरकारीको बीउ वितरण <p style="text-align: justify;">अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण सुरु गरेको छ।</p> <p style="text-align: justify;">कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको &nbsp;बीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए।</p> <p style="text-align: justify;">उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्