रोल्पा।  मोबाइल चार्जमै राखेर भिडिओ हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ।

रोल्पाको सुलिनस्मृति गाउँपालिका-१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो।

छिमेकीको घरमा गएर मोबाइल चार्जमा राखेर भिडिओ हेरिरहेका बेला एक्कासी करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्युठान लैजाँदै गर्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर शङ्कर खड्काले बताए।

भारतमा मजदुरी गर्ने उनी कोभिड-१९ महामारीका कारण रोजगारी गुमेपछि केही महीनाअघि मात्र घर फर्किएका थिए। रासस

" /> रोल्पा।  मोबाइल चार्जमै राखेर भिडिओ हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ।

रोल्पाको सुलिनस्मृति गाउँपालिका-१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो।

छिमेकीको घरमा गएर मोबाइल चार्जमा राखेर भिडिओ हेरिरहेका बेला एक्कासी करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्युठान लैजाँदै गर्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर शङ्कर खड्काले बताए।

भारतमा मजदुरी गर्ने उनी कोभिड-१९ महामारीका कारण रोजगारी गुमेपछि केही महीनाअघि मात्र घर फर्किएका थिए। रासस

"> मोबाइल चार्ज गरेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर मृत्यु: Dekhapadhi
मोबाइल चार्ज गरेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर मृत्यु
रोल्पा।  मोबाइल चार्जमै राखेर भिडिओ हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ।

रोल्पाको सुलिनस्मृति गाउँपालिका-१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो।

छिमेकीको घरमा गएर मोबाइल चार्जमा राखेर भिडिओ हेरिरहेका बेला एक्कासी करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्युठान लैजाँदै गर्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर शङ्कर खड्काले बताए।

भारतमा मजदुरी गर्ने उनी कोभिड-१९ महामारीका कारण रोजगारी गुमेपछि केही महीनाअघि मात्र घर फर्किएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्