काठमाडौं। निर्धारित समयभन्दा केही ढिला शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ।
सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ। यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट मनसुन बहिर्गमन  भएको छ।
तर, वंगालको खाडीमा रहेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र अझै सक्रिय हुने देखिएकोले बाँकी भू-भागबाट मनसुन बाहिरिन भने केही दिन लाग्‍ने अनुमान गरिएको छ।
नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ।
हाल देशका पहाडी भू-भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
" /> काठमाडौं। निर्धारित समयभन्दा केही ढिला शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ।
सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ। यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट मनसुन बहिर्गमन  भएको छ।
तर, वंगालको खाडीमा रहेको न्यून चापीय (वर्षा गराउने प्रणाली) क्षेत्र अझै सक्रिय हुने देखिएकोले बाँकी भू-भागबाट मनसुन बाहिरिन भने केही दिन लाग्‍ने अनुमान गरिएको छ।
नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ।
हाल देशका पहाडी भू-भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
"> मनसुन बाहिरिने क्रम शुरू, आज यी प्रदेशमा सामान्य वर्षाको सम्भावना: Dekhapadhi
मनसुन बाहिरिने क्रम शुरू, आज यी प्रदेशमा सामान्य वर्षाको सम्भावना
काठमाडौं। निर्धारित समयभन्दा केही ढिला शुरू भएको मनसुन बाहिरिने क्रम शुरू भएको छ।
सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ। यस वर्ष करिब एक साता ढिलो मनसुन सक्रिय भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो, १५ असोजबाट सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को पश्चिमका केही भू-भागबाट मनसुन बहिर्गमन  भएको छ।
नेपालमा सामान्यतया २३ सेप्टेम्बरसम्ममा मनसुन बाहिरिन्छ। तर यसपाली भने मौसमको बहिर्गमन केही ढिला भएको छ।
हाल देशका पहाडी भू-भागलगायत प्रदेश १ र २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मौसममा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदलीका साथ प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्