न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार  र कारण नदेखिएको भन्दै उनलाई सफाइ दिएको थियो।
  • यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो।
  • ">
    कोटेश्वरका व्यापारी रामहरि हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने <p>काठमाडौं। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ।</p> <p>न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र &nbsp;डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि &nbsp;फेरि सुनुवाइ हुने भएको हो।</p> <p>यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो। सोही निवेदनमा अदालतले पुनरावेदनको अनुमति दिएको हो।</p> <p>न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार &nbsp;र कारण नदेखिएको उल्लेख गर्दै २०७६ फागुन १८ गते उनलाई सफाइ दिने आदेश जारी गरेको थियो ।</p>
    प्रतिक्रिया दिनुहोस्