ललितपुर। ललितपुरकी एक ३३ वर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ। 

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विवाह गर्छु भनी राखेका थिए। गर्भवती भएको थाहा पाएपछि ललितपुर महानगरपालिका–४ मा आरोपी मल्लले कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको प्रहरीले बिहीबार जनाएको छ। 

उक्त खबर प्राप्त हुनासाथ प्रहरीले मल्ललाई बुधबार पक्राउ गरेको हो। घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ भने घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

" /> ललितपुर। ललितपुरकी एक ३३ वर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ। 

ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विवाह गर्छु भनी राखेका थिए। गर्भवती भएको थाहा पाएपछि ललितपुर महानगरपालिका–४ मा आरोपी मल्लले कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको प्रहरीले बिहीबार जनाएको छ। 

उक्त खबर प्राप्त हुनासाथ प्रहरीले मल्ललाई बुधबार पक्राउ गरेको हो। घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ भने घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। 

"> ललितपुरमा गर्भवती महिलामाथि कुटपिट गर्ने पक्राउ: Dekhapadhi काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ल पक्राउ 
  • ४ महिना अगाडिदेखि विवाह गर्छु भनी राखेका, गर्भवती भएको थाहा पाएपछि मल्लले कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको
  • ">
    ललितपुरमा गर्भवती महिलामाथि कुटपिट गर्ने पक्राउ <p style="text-align: justify;">ललितपुर। ललितपुरकी एक ३३ वर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई&nbsp;प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विवाह गर्छु भनी राखेका थिए। गर्भवती भएको थाहा पाएपछि ललितपुर महानगरपालिका&ndash;४ मा आरोपी मल्लले कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको प्रहरीले बिहीबार जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त खबर प्राप्त हुनासाथ प्रहरीले मल्ललाई बुधबार पक्राउ गरेको हो। घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ भने घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्