रौतहट। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ।

सहनीको घरमा लागेको आगो सुखारी मिश्रको घरमा समेत फैलँदा घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरूपमा जल्दा ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ। स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले बिहीबार जनाएको छ। 
 
" /> रौतहट। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ।

सहनीको घरमा लागेको आगो सुखारी मिश्रको घरमा समेत फैलँदा घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरूपमा जल्दा ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ। स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले बिहीबार जनाएको छ। 
 
"> आगलागी हुँदा विभिन्न धनमाल जेलर नष्ट: Dekhapadhi रौतहटमा राधा सहनीको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ।
  • उनका १९ वर्षीय घाइते छोराकाे जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ।
  • ">
    आगलागी हुँदा विभिन्न धनमाल जेलर नष्ट <p style="text-align: justify;">रौतहट। दुर्गा भगवती गाउँपालिका&ndash;५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">सहनीको घरमा लागेको आगो सुखारी मिश्रको घरमा समेत फैलँदा घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरूपमा जल्दा ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ। स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले बिहीबार जनाएको छ।&nbsp;<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्