खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

उनी बुधबार घरबाट हिँडी बेपत्ता भएको भनी प्रहरीमा रिपोर्ट गरिएको थियो।

प्रहरी चौकी खार्ताम्छाबाट खटिएका प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घरबाट करिब १ किलोमिटर टाढा तापखोलाको बगरमा उनको शव फेला पारेको हो।

" /> खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

उनी बुधबार घरबाट हिँडी बेपत्ता भएको भनी प्रहरीमा रिपोर्ट गरिएको थियो।

प्रहरी चौकी खार्ताम्छाबाट खटिएका प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घरबाट करिब १ किलोमिटर टाढा तापखोलाको बगरमा उनको शव फेला पारेको हो।

"> खोलाको बगरमा एक वृद्धा मृत अवस्थामा फेला: Dekhapadhi खोटाङको केपिलासगढी गाउँपालिका–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला
  • घरबाट करिब १ किलोमिटर टाढा तापखोलाको बगरमा उनको शव फेला परेको
  • ">
    खोलाको बगरमा एक वृद्धा मृत अवस्थामा फेला <p style="text-align: justify;">खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका&ndash;२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला परेकी छन्।</p> <p style="text-align: justify;">उनी बुधबार घरबाट हिँडी बेपत्ता भएको भनी प्रहरीमा रिपोर्ट गरिएको थियो।</p> <p style="text-align: justify;">प्रहरी चौकी खार्ताम्छाबाट खटिएका प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घरबाट करिब १ किलोमिटर टाढा तापखोलाको बगरमा उनको शव फेला पारेको हो।</p>
    प्रतिक्रिया दिनुहोस्