भक्तपुर। एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई प्रहरीले पक्राउ गरेको छ।
 
ती किशोरीलाई लामाले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> भक्तपुर। एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई प्रहरीले पक्राउ गरेको छ।
 
ती किशोरीलाई लामाले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> भक्तपुरमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ: Dekhapadhi एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय अरुण लामालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। ">
भक्तपुरमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ <p style="text-align: justify;">भक्तपुर। एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जुगल गाउँपालिका&ndash;४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> ती किशोरीलाई लामाले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका&ndash;९ च्यामासिंहबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्