काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ घर भएका ३७ वर्षीय कुलबहादुर खत्री आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका-३३ भरतपोखरी वरपौवा बस्ने ६० वर्षीय बलबहादुर नेपाली आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेका छन्।
जाजरकोटको छेडागाड नगरपालिका-९ पजारुस्थित कालापहाडको जंगलमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
बुधबारका यी सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार जनाएको छ।

तीन जना मृत अवस्थामा फेला: Dekhapadhi
काठमाडौँको महाँकालमा, पोखरामा र जाजरकोटमा तीन जना मृत फेला
तीन जना मृत अवस्थामा फेला