पर्सा। राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजयकुमार रायसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

वीरगञ्ज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

साथै उक्त परीक्षामा १९ पुरुष र २ महिला गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> पर्सा। राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजयकुमार रायसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

वीरगञ्ज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

साथै उक्त परीक्षामा १९ पुरुष र २ महिला गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई २१ जनाको परीक्षा लिएपछि...: Dekhapadhi प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेका थिए।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
  • ">
    प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई २१ जनाको परीक्षा लिएपछि... <p style="text-align: justify;">पर्सा। राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजयकुमार रायसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">वीरगञ्ज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा सञ्चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">साथै उक्त परीक्षामा १९ पुरुष र २ महिला गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्