काठमाडौं। जापानमा सामाजिक सञ्जालमा उकासेर नौ जनाको हत्या गरेका ताकाहिरो सिरेसीलाई बुधबार अदालतमा पेश गरिएको छ। उनलाई २०१७ मा पक्राउ गरिएको थियो। ‘

ट्विटर किलर’ नाम दिइएको यी कुख्यात हत्याराले अदालतमा आफूले सो कार्य गरेको बयान दिएका छन्। हत्यारा सिरेसीको वकिलले उनलाई कम सजाय दिनुपर्ने तर्क गरेका छन्। उनको उक्साहटको सिकार भएका सबैले आफ्नो हत्याको स्वीकृति दिएको वकिलको भनाइ छ।

वकिलका अनुसार नौ जनाले नै सामाजिक सञ्जालमा आत्महत्याका बारेमा लेखेका थिए। उक्साहटका क्रममा सिरेसीको ट्विटरमा लेखिएको थियो, ‘म ती मानिसलाई मद्दत गर्न चाहन्छु, जो साँच्चिकै पीडामा छन्। कृपया मलाई कुनै पनि समय सीधा म्यासेज (डीएम) गर्नुहोला।’

सिरेसीमाथि नौ जनाको शव काटेर टुक्राटुक्रा पारी फ्रिजमा राखिएको आरोप छ। प्रहरीले नौ जनाको शवको टुक्रा टोकियोनजिकको जामा सहरस्थित सिरेसीको फ्ल्याटमा फेला पारेको थियो। उनले हत्या गरेको स्वीकारेका छन्। आफूमाथि लागेको सबै आरोप सही भएको पनि खुलाएका छन्।

जापानी सञ्चारमाध्यमले सिरेसीमाथि बलात्कारको पनि आरोप लगाएको छ। सिरेसीले ट्विटर प्रयोग गरेर नौ जनासँग सम्पर्क गरेका थिए। मारिएका सबै १५ देखि २६ वर्ष उमेरका छन्। उनीहरुले अनलाइन आत्महत्याबारे पोस्ट लेखेका थिए। सिरेसीले उनीहरुलाई सम्पर्क गरेर आत्महत्या गर्न मद्दतमात्र होइन, आफू पनि आत्महत्या गर्न सक्ने बताएका थिए।

सिरेसीमाथि लागेको आरोप प्रमाणित भएमा उनलाई मृत्युदण्ड हुने छ। उनलाई फाँसी दिइने छ। उनको वकिलले भने सबैजनाको सहमतिमै हत्या भएको बताएका छन्।

यस घटनामा अन्य दोषी पाइएमा ६ महिनादेखि सात वर्षसम्म जेल सजाय हुन सक्छ। जापानमा प्रत्येक वर्ष करिब २० हजार जनाले आत्महत्या गर्छन्।
(एजेन्सी)

" /> काठमाडौं। जापानमा सामाजिक सञ्जालमा उकासेर नौ जनाको हत्या गरेका ताकाहिरो सिरेसीलाई बुधबार अदालतमा पेश गरिएको छ। उनलाई २०१७ मा पक्राउ गरिएको थियो। ‘

ट्विटर किलर’ नाम दिइएको यी कुख्यात हत्याराले अदालतमा आफूले सो कार्य गरेको बयान दिएका छन्। हत्यारा सिरेसीको वकिलले उनलाई कम सजाय दिनुपर्ने तर्क गरेका छन्। उनको उक्साहटको सिकार भएका सबैले आफ्नो हत्याको स्वीकृति दिएको वकिलको भनाइ छ।

वकिलका अनुसार नौ जनाले नै सामाजिक सञ्जालमा आत्महत्याका बारेमा लेखेका थिए। उक्साहटका क्रममा सिरेसीको ट्विटरमा लेखिएको थियो, ‘म ती मानिसलाई मद्दत गर्न चाहन्छु, जो साँच्चिकै पीडामा छन्। कृपया मलाई कुनै पनि समय सीधा म्यासेज (डीएम) गर्नुहोला।’

सिरेसीमाथि नौ जनाको शव काटेर टुक्राटुक्रा पारी फ्रिजमा राखिएको आरोप छ। प्रहरीले नौ जनाको शवको टुक्रा टोकियोनजिकको जामा सहरस्थित सिरेसीको फ्ल्याटमा फेला पारेको थियो। उनले हत्या गरेको स्वीकारेका छन्। आफूमाथि लागेको सबै आरोप सही भएको पनि खुलाएका छन्।

जापानी सञ्चारमाध्यमले सिरेसीमाथि बलात्कारको पनि आरोप लगाएको छ। सिरेसीले ट्विटर प्रयोग गरेर नौ जनासँग सम्पर्क गरेका थिए। मारिएका सबै १५ देखि २६ वर्ष उमेरका छन्। उनीहरुले अनलाइन आत्महत्याबारे पोस्ट लेखेका थिए। सिरेसीले उनीहरुलाई सम्पर्क गरेर आत्महत्या गर्न मद्दतमात्र होइन, आफू पनि आत्महत्या गर्न सक्ने बताएका थिए।

सिरेसीमाथि लागेको आरोप प्रमाणित भएमा उनलाई मृत्युदण्ड हुने छ। उनलाई फाँसी दिइने छ। उनको वकिलले भने सबैजनाको सहमतिमै हत्या भएको बताएका छन्।

यस घटनामा अन्य दोषी पाइएमा ६ महिनादेखि सात वर्षसम्म जेल सजाय हुन सक्छ। जापानमा प्रत्येक वर्ष करिब २० हजार जनाले आत्महत्या गर्छन्।
(एजेन्सी)

"> जापानी ‘ट्विटर किलर’को उक्साहटमा नौ जनाद्वारा आत्महत्या: Dekhapadhi सिरेसीमाथि नौ जनाको शव काटेर टुक्राटुक्रा पारी फ्रिजमा राखिएको आरोप छ। उनले हत्या गरेको स्वीकारेका छन् आफूमाथि लागेको सबै आरोप सही भएको पनि खुलाएका छन्।
• सिरेसीले ट्विटर प्रयोग गरेर नौ जनासँग सम्पर्क गरेका थिए। मारिएका सबै १५ देखि २६ वर्ष उमेरका छन्।
• जापानमा प्रत्येक वर्ष करिब २० हजार जनाले आत्महत्या गर्छन्।

जापानी ‘ट्विटर किलर’को उक्साहटमा नौ जनाद्वारा आत्महत्या
काठमाडौं। जापानमा सामाजिक सञ्जालमा उकासेर नौ जनाको हत्या गरेका ताकाहिरो सिरेसीलाई बुधबार अदालतमा पेश गरिएको छ। उनलाई २०१७ मा पक्राउ गरिएको थियो। ‘

ट्विटर किलर’ नाम दिइएको यी कुख्यात हत्याराले अदालतमा आफूले सो कार्य गरेको बयान दिएका छन्। हत्यारा सिरेसीको वकिलले उनलाई कम सजाय दिनुपर्ने तर्क गरेका छन्। उनको उक्साहटको सिकार भएका सबैले आफ्नो हत्याको स्वीकृति दिएको वकिलको भनाइ छ।

वकिलका अनुसार नौ जनाले नै सामाजिक सञ्जालमा आत्महत्याका बारेमा लेखेका थिए। उक्साहटका क्रममा सिरेसीको ट्विटरमा लेखिएको थियो, ‘म ती मानिसलाई मद्दत गर्न चाहन्छु, जो साँच्चिकै पीडामा छन्। कृपया मलाई कुनै पनि समय सीधा म्यासेज (डीएम) गर्नुहोला।’

सिरेसीमाथि नौ जनाको शव काटेर टुक्राटुक्रा पारी फ्रिजमा राखिएको आरोप छ। प्रहरीले नौ जनाको शवको टुक्रा टोकियोनजिकको जामा सहरस्थित सिरेसीको फ्ल्याटमा फेला पारेको थियो। उनले हत्या गरेको स्वीकारेका छन्। आफूमाथि लागेको सबै आरोप सही भएको पनि खुलाएका छन्।

जापानी सञ्चारमाध्यमले सिरेसीमाथि बलात्कारको पनि आरोप लगाएको छ। सिरेसीले ट्विटर प्रयोग गरेर नौ जनासँग सम्पर्क गरेका थिए। मारिएका सबै १५ देखि २६ वर्ष उमेरका छन्। उनीहरुले अनलाइन आत्महत्याबारे पोस्ट लेखेका थिए। सिरेसीले उनीहरुलाई सम्पर्क गरेर आत्महत्या गर्न मद्दतमात्र होइन, आफू पनि आत्महत्या गर्न सक्ने बताएका थिए।

सिरेसीमाथि लागेको आरोप प्रमाणित भएमा उनलाई मृत्युदण्ड हुने छ। उनलाई फाँसी दिइने छ। उनको वकिलले भने सबैजनाको सहमतिमै हत्या भएको बताएका छन्।

यस घटनामा अन्य दोषी पाइएमा ६ महिनादेखि सात वर्षसम्म जेल सजाय हुन सक्छ। जापानमा प्रत्येक वर्ष करिब २० हजार जनाले आत्महत्या गर्छन्।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्