सुनसरी। बर्जु गाउँपालिका-६ बागेश्वरी मन्दिरनजिक सडकमा को १६ प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा बुधबार राति एक जनाको मृत्यु भएको छ।
मोटरसाइकल चालक हरिनगरा गाउँपालिका-४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले आज जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

मोटरसाइकल बिजुली खम्बामा ठोक्किँदा चालकको मृत्यु
<p style="text-align: justify;">सुनसरी। बर्जु गाउँपालिका-६ बागेश्वरी मन्दिरनजिक सडकमा को १६ प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा बुधबार राति एक जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मोटरसाइकल चालक हरिनगरा गाउँपालिका-४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले आज जनाएको छ। </p>
<p style="text-align: justify;">दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। </p>