काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक सहायक रथीबाट उपरथीमा पदोन्नति भएका शरदलाल श्रेष्ठलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यही असोज १२ गतेको मन्त्रीपरिषद्को बैकले सहायक रथी श्रेष्ठलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो। 

उपरथी दर्जामा पदोन्नति भएका श्रेष्ठलाई इन्जिनियरिङ विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

" /> काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक सहायक रथीबाट उपरथीमा पदोन्नति भएका शरदलाल श्रेष्ठलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यही असोज १२ गतेको मन्त्रीपरिषद्को बैकले सहायक रथी श्रेष्ठलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो। 

उपरथी दर्जामा पदोन्नति भएका श्रेष्ठलाई इन्जिनियरिङ विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

"> प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान: Dekhapadhi प्रधानसेनापति पूर्णचन्द्र थापाले शरदलाल श्रेष्ठलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 
  • यही असोज १२ गतेको मन्त्रीपरिषद्को बैकले सहायक रथी श्रेष्ठलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो। 
  • ">
    प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान <p style="text-align: justify;">काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राविधिक सहायक रथीबाट उपरथीमा पदोन्नति भएका शरदलाल श्रेष्ठलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यही असोज १२ गतेको मन्त्रीपरिषद्को बैकले सहायक रथी श्रेष्ठलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">उपरथी दर्जामा पदोन्नति भएका श्रेष्ठलाई इन्जिनियरिङ विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्