काठमाडाैँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ।
उनले ट्वीटरमार्फत् आफूलाई सङ्क्रमण भएको जनाएका हुन्। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र हाल हाेम आइसाेलेसनमा रहेकाे उनले ट्वीट गरेका छन्।
पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।
— Sushil Gyewali (@Sushilgyewali) October 1, 2020" /> काठमाडाैँ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ।
उनले ट्वीटरमार्फत् आफूलाई सङ्क्रमण भएको जनाएका हुन्। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र हाल हाेम आइसाेलेसनमा रहेकाे उनले ट्वीट गरेका छन्।
पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।
— Sushil Gyewali (@Sushilgyewali) October 1, 2020">