बल्खुमा एक युवा मृत अवस्थामा फेला
<p>काठमाडौँ। काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्बासी बस्ती बस्ने २४ वर्षीय बिकास राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनी खोटाङ बास्कोला गाउँपालिका-५ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।<br />
<br />
घटनासम्बन्धी स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
