काठमाडौं। रिजन गिरीको म्युजिकल फिल्म 'दशैं' सार्वजनिक भएको छ। शब्द संगीतसमेत रिजनको रहेको गीतमा गायिका गंगा गिरीले साथ दिएकी छिन्। दशैंको समयमा विदेशमा रहेका आफन्त घर फर्किन नपाएको पीडालाई गीतमा प्रस्तुत गरिएको छ।

अनिल न्यौपानेले निर्देशन गरेको म्युजिक भिडिओमा कुशेन्द्र पुरूष ढकाल, लक्ष्मी गिरी, रिजन गिरी, एलिजा न्यौपाने गिरी, दीपिका न्यौपाने लगायतको अभिनय छ। कथा लेखन तथा कन्सेप्टसमेत रिजनको छ।

इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराउँदै भिडिओ बनाइएको निर्देशक अनिलले बताए। “वैदेशिक रोजगारीमा गएको छोरा दशैंमा घर फर्किन खोज्दा अपहरणमा पर्छ र त्यही गोली हानेर हत्या गरिन्छ,” निर्देशक न्यौपाने भन्छन्, “यो इराक घटनासँग मिल्छ र त्यसैलाई आधार बनाएर गीत बनाएका हौँ।”

" /> काठमाडौं। रिजन गिरीको म्युजिकल फिल्म 'दशैं' सार्वजनिक भएको छ। शब्द संगीतसमेत रिजनको रहेको गीतमा गायिका गंगा गिरीले साथ दिएकी छिन्। दशैंको समयमा विदेशमा रहेका आफन्त घर फर्किन नपाएको पीडालाई गीतमा प्रस्तुत गरिएको छ।

अनिल न्यौपानेले निर्देशन गरेको म्युजिक भिडिओमा कुशेन्द्र पुरूष ढकाल, लक्ष्मी गिरी, रिजन गिरी, एलिजा न्यौपाने गिरी, दीपिका न्यौपाने लगायतको अभिनय छ। कथा लेखन तथा कन्सेप्टसमेत रिजनको छ।

इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराउँदै भिडिओ बनाइएको निर्देशक अनिलले बताए। “वैदेशिक रोजगारीमा गएको छोरा दशैंमा घर फर्किन खोज्दा अपहरणमा पर्छ र त्यही गोली हानेर हत्या गरिन्छ,” निर्देशक न्यौपाने भन्छन्, “यो इराक घटनासँग मिल्छ र त्यसैलाई आधार बनाएर गीत बनाएका हौँ।”

"> रिजन गिरीको म्युजिकल फिल्म 'दशैं' आयो: Dekhapadhi इराक घटनालाई स्मरण गराउने गरी भिडिओ बनाइएको छ।
  • गीतको भिडिओ निर्देशक अनिल न्यौपानेले गरेका हुन्।
  • ">
    रिजन गिरीको म्युजिकल फिल्म 'दशैं' आयो <p style="text-align: justify;">काठमाडौं। रिजन गिरीको म्युजिकल फिल्म &#39;दशैं&#39; सार्वजनिक भएको छ। शब्द संगीतसमेत रिजनको रहेको गीतमा गायिका गंगा गिरीले&nbsp;साथ दिएकी छिन्। दशैंको समयमा विदेशमा रहेका आफन्त घर फर्किन नपाएको पीडालाई गीतमा प्रस्तुत गरिएको छ।</p> <p style="text-align: justify;">अनिल न्यौपानेले निर्देशन गरेको म्युजिक भिडिओमा कुशेन्द्र पुरूष ढकाल, लक्ष्मी गिरी, रिजन गिरी, एलिजा न्यौपाने गिरी, दीपिका न्यौपाने लगायतको अभिनय छ। कथा लेखन तथा कन्सेप्टसमेत रिजनको छ।</p> <p style="text-align: justify;">इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराउँदै&nbsp;भिडिओ बनाइएको निर्देशक अनिलले बताए।&nbsp;&ldquo;वैदेशिक रोजगारीमा गएको छोरा दशैंमा घर फर्किन खोज्दा अपहरणमा पर्छ र त्यही गोली हानेर हत्या गरिन्छ,&rdquo; निर्देशक न्यौपाने भन्छन्, &ldquo;यो इराक घटनासँग मिल्छ र त्यसैलाई आधार बनाएर गीत बनाएका हौँ।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्