एजेन्सी। भारतीय कांग्रेसका राहुल गान्धीलाई उत्तर प्रदेशतर्फको हाइवेमा प्रहरीले पक्राउ गरेको छ।

राहुल गान्धी हाथरसमा सामूहिक बलात्कार भएकी महिलाको परिवारसँग भेट्न समर्थकको भीडका साथ जान लाग्दा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।

हाथरसमा भएको सामूहिक बलात्कारको पीडितको मङ्गलबार मृत्यु भएपछि रातारात उत्तर प्रदेश प्रहरीले अन्तिम संस्कार गरेको थियो। यसको विरुद्ध अभियन्ता र स्थानीयहरूले चर्को आवाज उठाएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले ठूलो भीड गर्न प्रतिबन्ध गरेको छ।

दिल्लीबाट उत्तर प्रदेश जोड्ने एक्स्प्रेस मार्ग हुँदै आएका राहुल गान्धीलाई स्थानीय प्रशासनले सेक्सन १८८ अन्तर्गत प्रशासनको अवज्ञा गरेको आरोप लगाएको छ।

" /> एजेन्सी। भारतीय कांग्रेसका राहुल गान्धीलाई उत्तर प्रदेशतर्फको हाइवेमा प्रहरीले पक्राउ गरेको छ।

राहुल गान्धी हाथरसमा सामूहिक बलात्कार भएकी महिलाको परिवारसँग भेट्न समर्थकको भीडका साथ जान लाग्दा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।

हाथरसमा भएको सामूहिक बलात्कारको पीडितको मङ्गलबार मृत्यु भएपछि रातारात उत्तर प्रदेश प्रहरीले अन्तिम संस्कार गरेको थियो। यसको विरुद्ध अभियन्ता र स्थानीयहरूले चर्को आवाज उठाएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले ठूलो भीड गर्न प्रतिबन्ध गरेको छ।

दिल्लीबाट उत्तर प्रदेश जोड्ने एक्स्प्रेस मार्ग हुँदै आएका राहुल गान्धीलाई स्थानीय प्रशासनले सेक्सन १८८ अन्तर्गत प्रशासनको अवज्ञा गरेको आरोप लगाएको छ।

"> राहुल गान्धी पक्राउ: Dekhapadhi हाथरसमा भएको सामूहिक बलात्कारको पीडितको मङ्गलबार मृत्यु भएपछि रातारात उत्तर प्रदेश प्रहरीले अन्तिम संस्कार गरेको थियो। यसको विरुद्ध अभियन्ता र स्थानीयहरूले चर्को आवाज उठाएका छन्।
• राहुल गान्धी हाथरसमा सामूहिक बलात्कार भएकी महिलाको परिवारसँग भेट्न समर्थकको भीडका साथ जान लाग्दा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।

राहुल गान्धी पक्राउ
एजेन्सी। भारतीय कांग्रेसका राहुल गान्धीलाई उत्तर प्रदेशतर्फको हाइवेमा प्रहरीले पक्राउ गरेको छ।

राहुल गान्धी हाथरसमा सामूहिक बलात्कार भएकी महिलाको परिवारसँग भेट्न समर्थकको भीडका साथ जान लाग्दा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।

हाथरसमा भएको सामूहिक बलात्कारको पीडितको मङ्गलबार मृत्यु भएपछि रातारात उत्तर प्रदेश प्रहरीले अन्तिम संस्कार गरेको थियो। यसको विरुद्ध अभियन्ता र स्थानीयहरूले चर्को आवाज उठाएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले ठूलो भीड गर्न प्रतिबन्ध गरेको छ।

दिल्लीबाट उत्तर प्रदेश जोड्ने एक्स्प्रेस मार्ग हुँदै आएका राहुल गान्धीलाई स्थानीय प्रशासनले सेक्सन १८८ अन्तर्गत प्रशासनको अवज्ञा गरेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्