बर्दिया। बर्दियाको बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> बर्दिया। बर्दियाको बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।

सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> वाइफाइको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु: Dekhapadhi बर्दियाको बासगढी नगरपालिका-५ मा ३५ वर्षीय टेक बहादुर डाँगीको मृत्यु भएको हाे। ">
वाइफाइको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">बर्दिया। बर्दियाको बासगढी नगरपालिका-५ बस्ने ३५ वर्षीय टेक बहादुर डाँगीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोही नगरपालिका-९ माछागढ चिसापानी चोकमा बिजुलीको पोलमा वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्