काठमाडौँ। बझाङको वित्थडचिर गाउँपालिका-२ लिमबाट करिब २५ किलो चरेससहित २ युवालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बुङ्गल नगरपालिका-२ बस्ती बस्ने २५ वर्षीय धनबहादुर धामी र सोही ठाउँ बस्ने २८ वर्षीय धनबहादुर धामी रहेका छन्।
विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी वित्थडचिरबाट खटिएको प्रहरीले २५ वर्षीय धामीको साथबाट १० किलो र २८ वर्षीय धामीको साथबाट १५ किलो चरेस फेला पारी दुवैलाई पक्राउ गरेको हो।
" /> काठमाडौँ। बझाङको वित्थडचिर गाउँपालिका-२ लिमबाट करिब २५ किलो चरेससहित २ युवालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा बुङ्गल नगरपालिका-२ बस्ती बस्ने २५ वर्षीय धनबहादुर धामी र सोही ठाउँ बस्ने २८ वर्षीय धनबहादुर धामी रहेका छन्।

">