सुनसरी। विभिन्न प्रलोभनमा पारी दुईजना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सप्तरी कृष्ण सवरन गाउपालिका–४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन्। 

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका–८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर–१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुले भारत सुपौल भीमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसेवापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनेर प्रलोभनमा पारी लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
 
" /> सुनसरी। विभिन्न प्रलोभनमा पारी दुईजना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सप्तरी कृष्ण सवरन गाउपालिका–४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका–१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन्। 

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका–८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर–१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुले भारत सुपौल भीमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसेवापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनेर प्रलोभनमा पारी लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
 
"> प्रलोभनमा पारेर दुई महिलालाई भारत लैजान खोज्नेहरू पक्राउ: Dekhapadhi
प्रलोभनमा पारेर दुई महिलालाई भारत लैजान खोज्नेहरू पक्राउ <p style="text-align: justify;">सुनसरी। विभिन्न प्रलोभनमा पारी दुईजना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सप्तरी कृष्ण सवरन गाउपालिका&ndash;४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका&ndash;१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका&ndash;८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर&ndash;१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरुले भारत सुपौल भीमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसेवापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनेर&nbsp;प्रलोभनमा पारी लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्