काठमाडौं। पछिल्लो तीन दिनमा एक लाख २३ हजार ९०२ जना यात्रुले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं भित्रिनेभन्दा बाहिरिनेको संख्या ठूलो रहेको छ। तीन दिनमा ६० हजार ५१८ जना यात्रु काठमाडौं भित्रिएका छन् भने ६३ हजार ३८४ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
बुधबार विभिन्न नाका प्रयोग गरी चार हजार ७६७ वटा सवारीसाधनमा २० हजार ९१४ जना यात्रु उपत्यका भित्रिएका थिए। सोही दिन चार हजार ९४५ वटा सवारीसाधनमा २१ हजार ५७० जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।
मंगलबार (असोज १३ गते) विभिन्न नाका हुँदै काठमाडौं उपत्यकामा ४१ हजार ५१८ यात्रुले आवतजावत गरेका थिए। ट्राफिक प्रहरीका अनुसार मंगलबार विभिन्न नाकाबाट चार हजार ७८६ सवारी साधनमा १९ हजार ७०४ जना यात्रु काठमाडौं प्रवेश गरेका थिए भने चार हजार ९११ सवारीसाधनमा २१ हजार ८१४ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।
सोमबार (असोज १२ गते) १९ हजार ९०० यात्रु उपत्यका भित्रिएका थिए। सोही दिन चार हजार ६९८ वटा सवारीसाधनमार्फत २० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

राजधानीमा आउनेभन्दा बाहिरिने बढी, तीन दिनमा काठमाडौंमा करिब एक लाख २४ हजारले आवतजावत गरे : Dekhapadhi
पछिल्लो तीन दिनमा एक लाख २३ हजार ९०२ जना यात्रुले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।
तीन दिनमा ६० हजार ५१८ जना यात्रु काठमाडौं भित्रिएका छन् भने ६३ हजार ३८४ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
राजधानीमा आउनेभन्दा बाहिरिने बढी, तीन दिनमा काठमाडौंमा करिब एक लाख २४ हजारले आवतजावत गरे