कैलाली। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह (आरआईटी) ले बझाङबाट २५ केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
आरआईटीका प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले बिहान करिब ३:३० बजेतिर वित्थडचिर गाउँपालिका-२ लिम भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेकाे हाे। विशेष सुराकीको आधारमा उक्त परिणामको चरेससहित दुईजनालाई पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।
पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका-२ बस्ती बस्ने धनबहादुर धामी (२५) र सोही वडाको बनभ्वां बस्ने धनबहादुर धामी (२८) रहेको प्रवक्ता सिंहले बताए।
आरआईटीले उनीहरुलाई प्लास्टिकमा बेरेर कपडाको भारी बोक्ने जस्तो बनाई लागुऔषध (चरेस) बोकी बुङ्गलबाट वित्थड बझाङतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

बझाङबाट २५ केजी चरेससहित दुई जना पक्राउ: Dekhapadhi
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह (आरआईटी) ले बझाङबाट २५ केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

बझाङबाट २५ केजी चरेससहित दुई जना पक्राउ