कैलाली। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबर्जस्ती करणी मुद्दाका फराक एक अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ।
त्यस्तै सोही प्रकृतिको मुद्दाका अर्का एक पुरुष ४ वर्षपछि पक्राउ परेका छन्। देखि फरार रहेका एक गरी दुई जनालाई पक्राउ गरेको छ ।
जबर्जस्ती करणी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट २५ जेठ २०५९ मा ६ वर्ष कैद सजाय सुनाइएका पुनर्वास नगरपालिका-३ का जोगी धामीलाई पक्राउ गरिएको हो।
त्यस्तै, जबर्जस्ती करणी मुद्दामा दुई वर्ष ६ महीना कैद फैसला भएपछि २३ साउन २०७३ देखि फरार रहेका कञ्चनपुरकै बेलौरी नगरपालिका-२ बस्ने २७ वर्षीय ज्ञानसिंह रानालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।
घरबाटै पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा पेस गरी हिजो नै कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।