कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले भारतमा जाने नेपालीको नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले मंगलबार दिउँसाे पक्राउ गरेको हो। भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरुलाई बसपार्क क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकालाई सार्वजनिक हितविरुद्दको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

" /> कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले भारतमा जाने नेपालीको नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले मंगलबार दिउँसाे पक्राउ गरेको हो। भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरुलाई बसपार्क क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

पक्राउ परेकालाई सार्वजनिक हितविरुद्दको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

"> नक्कली कागजात बनाएकाे अभियोगमा तीन जना पक्राउ : Dekhapadhi
नक्कली कागजात बनाएकाे अभियोगमा तीन जना पक्राउ  <p style="text-align: justify;">कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले भारतमा जाने नेपालीको नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले मंगलबार दिउँसाे&nbsp;पक्राउ गरेको हो। भारत जाने नेपालीहरुको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरुलाई बसपार्क क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।</p> <p style="text-align: justify;">पक्राउ परेकालाई सार्वजनिक हितविरुद्दको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्