काठमाडौं। हाल  देशभरको मौसम आंशिकदेखि सामान्य  बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही ती ठाउँका थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक/दुई  स्थानहरूमा  हल्का वर्षा हुन सक्छ। 

" /> काठमाडौं। हाल  देशभरको मौसम आंशिकदेखि सामान्य  बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही ती ठाउँका थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक/दुई  स्थानहरूमा  हल्का वर्षा हुन सक्छ। 

"> मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना: Dekhapadhi
मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। हाल &nbsp;देशभरको मौसम आंशिकदेखि सामान्य &nbsp;बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही ती ठाउँका थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा &nbsp;हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक/दुई &nbsp;स्थानहरूमा &nbsp;हल्का वर्षा हुन सक्छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्