बलात्कारपछि हत्या गरिएकी  मष्टा गाउँपालिका- २ खिकलाकी १२ वर्षीया सम्झना कामीको आठौं दिनमा दाहसंस्कार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का १८ वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्।  

शव बुझ्दै उनका हजुरबा गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा बालिकाको शव जलाउने सहमति भएको थियो। गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई १० लाख रुपैयाँ राहत दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

" /> बलात्कारपछि हत्या गरिएकी  मष्टा गाउँपालिका- २ खिकलाकी १२ वर्षीया सम्झना कामीको आठौं दिनमा दाहसंस्कार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का १८ वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्।  

शव बुझ्दै उनका हजुरबा गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा बालिकाको शव जलाउने सहमति भएको थियो। गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई १० लाख रुपैयाँ राहत दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

"> बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाको दाहसंस्कार: Dekhapadhi
बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाको दाहसंस्कार <p style="text-align: justify;">बलात्कारपछि हत्या गरिएकी &nbsp;मष्टा गाउँपालिका- २ खिकलाकी १२ वर्षीया सम्झना कामीको आठौं दिनमा&nbsp;दाहसंस्कार गरिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का १८&nbsp;वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्। &nbsp;</p> <p style="text-align: justify;">शव बुझ्दै उनका हजुरबा&nbsp;गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताए।</p> <p style="text-align: justify;">मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा&nbsp;बालिकाको शव जलाउने सहमति भएको थियो। गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई&nbsp;१० लाख रुपैयाँ राहत दिने&nbsp;बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्