महोत्तरी। बर्दिवास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको २-वर्षीय छोरा आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार मृत्यु भएको छ।
खेल्दै गर्दा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेपछि बालक अशक्त भएका थिए। बालकको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
" />

">
घरअगाडिको खाल्डोमा डुबेर बालकको मृत्यु: Dekhapadhi
पथलैयामा २-वर्षीय आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर मृत्यु
खेल्दै गर्दा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेका थिए
घरअगाडिको खाल्डोमा डुबेर बालकको मृत्यु
<p style="text-align: justify;">महोत्तरी। बर्दिवास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको २-वर्षीय छोरा आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">खेल्दै गर्दा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेपछि बालक अशक्त भएका थिए। बालकको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।<br />
</p>